नीति तथा कार्यक्रममा शिक्षा : उद्यमशील शिक्षाका लागि पाठ्यक्रम परिमार्जन

काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौती समाधानका लागि नीतिगत तथा कानुनी प्रबन्धन गर्ने भएको छ । संसदमा पेस गरिएको नीति तथा कार्यक्रममा शिक्षालाई उद्यशीलता मैत्री बनाउने प्रतिवद्धता सरकारले व्यक्त गरेको छ । यस्तै विश्वविद्यालय शिक्षालाई ज्ञान र अनुसन्धान केन्द्रित गराउने सरकारको भनाइ छ । शीपयुक्त जनशक्ति विकासका लागि पाठ्यक्रम र अध्यापन विधिमा व्यापक सुधार […]

May 2, 2025 - 10:55
 0
नीति तथा कार्यक्रममा शिक्षा : उद्यमशील शिक्षाका लागि पाठ्यक्रम परिमार्जन

काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौती समाधानका लागि नीतिगत तथा कानुनी प्रबन्धन गर्ने भएको छ ।

संसदमा पेस गरिएको नीति तथा कार्यक्रममा शिक्षालाई उद्यशीलता मैत्री बनाउने प्रतिवद्धता सरकारले व्यक्त गरेको छ । यस्तै विश्वविद्यालय शिक्षालाई ज्ञान र अनुसन्धान केन्द्रित गराउने सरकारको भनाइ छ ।

शीपयुक्त जनशक्ति विकासका लागि पाठ्यक्रम र अध्यापन विधिमा व्यापक सुधार गर्ने सरकारको नीति तथा कार्यक्रम छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register