नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक : नि:शुल्क स्वास्थोपचारदेखि, सम्मानपूर्वक जीवनयापनको प्रबन्ध

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीवयापनको प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । संसदमा पेस भएको नीति तथा कार्यक्रममा सरकारले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीवनयापनको प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । यस्तै, जेष्ठ नागरिकको ज्ञान र अनुभवको पुस्तान्तरणमा जोड दिने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र विस्तार गर्ने […]

May 2, 2025 - 11:19
 0
नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक :  नि:शुल्क स्वास्थोपचारदेखि, सम्मानपूर्वक जीवनयापनको प्रबन्ध

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीवयापनको प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

संसदमा पेस भएको नीति तथा कार्यक्रममा सरकारले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीवनयापनको प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

यस्तै, जेष्ठ नागरिकको ज्ञान र अनुभवको पुस्तान्तरणमा जोड दिने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र विस्तार गर्ने सरकारले बताएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register