नागरिक एपमा बाल हेल्पलाइन सेवा थप गर्दै सरकार

  काठमाडौं । सरकारले नागरिक एपमा बाल हेल्पलाइन सेवा थप गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले नागरिक एपलाई थप प्रभावकारी बनाउन यो सेवा थप गर्ने बताएका हुन् ।   “बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोडिनेछ,” राष्ट्रपति पौडेलले बताए ।

May 2, 2025 - 12:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register