भोलिदेखि कक्षा १२ को परीक्षा: मोबाइल वा स्मार्टवाच लगेको भेटिए सबै परीक्षा रद्द हुने

  काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा भोलिदेखि सुरु हुँदैछ । यसैबिच राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा मोबाइल फोन, स्मार्टवाच लगायत कुनै पनि इलेक्ट्रोनिक उपकरण ल्याउन प्रतिबन्ध लगाएको छ । आज एक सूचना जारी गर्दै बोर्डले परीक्षा केन्द्रभित्र मोबाइल वा अन्य डिजिटल डिभाइस प्रयोग गरिएको पाइएमा सम्बन्धित विद्यार्थीको सम्पूर्ण परीक्षा रद्द गर्ने चेतावनी दिएको छ । “परीक्षालाई मर्यादित एवं व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलभित्र मोबाइल फोन तथा स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्ण रूपमा निषे...

May 3, 2025 - 17:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register