च्याटबाटै व्यावसायिक कारोबार गर्न मिल्ने एप ल्याउँदै हाम्रो पे

काठमाडौँ । डीजी नेपाल फिनटेक च्यालेन्ज अन्तर्गत हाम्रो पेले प्रयोगकर्ताले अन्तरक्रिया वा कुराकानीमार्फत नै कारोबार गर्न सक्ने एपको परीक्षण सुरु गरेको छ। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोपरेशनको सहयोगमा सञ्चालित उक्त कार्यक्रम नेपाली फिनटेक कम्पनीहरूलाई प्रविधि प्रयोगमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने समाधानको परीक्षण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। हाम्रो पेले विकास गरिरहेको एपले प्रयोगकर्तालाई सामान्य संवाद शैलीमा निर्देशन दिएर आर्थिक कारोबार गर्न सक्ने सुविधा दिनेछ। यसबाट डिजिटल कारोबारलाई अझ सहज र पहु...

May 4, 2025 - 03:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register