अर्को हप्तादेखि ट्राफिक सचेतना कक्षा नागरिक एपबाटै लिन मिल्ने, कार्यालय धाउने बाध्यता हट्ने

काठमाडौँ । नागरिक एपबाटै ट्राफिक प्रहरीको सचेतना कक्षा लिन मिल्ने अर्को सातादेखि सुरु हुने भएको छ । यो सुविधा १९ वैशाखमा परेको राष्ट्रिय सूचना प्रविधि दिवस पारेर सञ्चालनमा आउने जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय निकट स्रोतले जानकारी दिएको हो । यसका लागि आवश्यक प्राविधिक परीक्षण समेत सम्पन्न भइसकेको नागरिक एपका एक अधिकारीले बताए । नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा तयार भएको यो सिस्टम एआईमा आधारित रहेको छ । नागरिक एपमा अनलाइन कक्षा लाइभ गर्न सकिने गरी अपडेट पठाइ सकिएको र उद्घाटन हुने ...

Apr 21, 2025 - 15:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register