सिग्नलको विन्डोज संस्करणमा पनि अब च्याटको स्क्रिनशट लिन नमिल्ने

काठमाडौँ । मेसेजिङ एप सिग्नलको विन्डोज एपमा पनि अब च्याटको स्क्रिनशट लिन नमिल्ने भएको छ । यसअघि एन्ड्रोइड र आईओएस जस्ता मोबाइल अपरेटिङ सिस्टममा उपलब्ध रहेको यो स्क्रिन सेक्युरिटी फिचर अब कम्पनीले विन्डोज संस्करणमा पनि उपलब्ध गराएको हो । च्याट गोप्य राख्ने उद्देश्यले सिग्नलले स्क्रिनशट रोक्ने यो फिचर ल्याएको हो । कम्पनीका अनुसार यो फिचर विन्डोज ११ मा डिफल्ट रूपमा इनेबल हुनेछ । यसको अर्थ, विन्डोज ११ प्रयोगकर्ताहरूले कुनै सेटिङ परिवर्तन नगरेकै अवस्थामा यो फिचर लागु हुनेछ । योसँगै तपाईंले सिग्नलको विन्डोज एपमार्फत च्याटको स्क्रिनशट ...

May 23, 2025 - 03:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register