विद्युतीय सुशासन आयोग बोर्डमा परिणत, निजी क्षेत्रसँग डेटा एक्स्चेन्ज गर्ने प्लेटफर्म बनाइने

  काठमाडौं । विद्युतीय सुशासन आयोग ई-गभर्नेन्स बोर्डमा परिणत भएको छ । विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९ मा संशोधन गर्दै सरकारले आयोगको नामसँगै संरचना समेत हेरफेर गरेको हो ।  यसअघि, आयोगको अध्यक्ष प्रधानमन्त्री, सहअध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्री र मुख्य सचिव सदस्यको रूपमा रहने व्यवस्था  थियो । संशोधनपश्चात् अब भने ई-गभर्नेन्स बोर्डको अध्यक्ष नेपाल सरकारका मुख्य सचिव रहनेछन् । सह-अध्यक्षको पद हटाइएको छ, प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने सदस्य सचिवको रूपमा यथावत् रहनेछन् ।  ...

Jan 20, 2025 - 11:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register