अब पासवर्ड बिनै फेसबुक र मेसेन्जर लगइन गर्न सकिने, आयो पासकी सुविधा

काठमाडौँ । मेटाले फेसबुक र मेसेन्जर प्रयोगकर्ताका लागि पासवर्डविना अकाउन्ट खोल्न सकिने ‘पासकी’ सुविधा ल्याएको छ । कम्पनीले यसलाई सुरक्षित र सहज लगइन प्रणालीका रूपमा अघि सारेको छ । कम्पनीका अनुसार पासकी सुविधा सबै फेसबुक प्रयोगकर्ता छिट्टै लागु गरिने र मेसेन्जरमा केही महिनाभित्र उपलब्ध हुनेछ । योसँगै प्रयोगकर्ताले पासवर्ड टाइप नगरी बायोमेट्रिक प्रमाणजस्तै फिङ्गरप्रिन्ट वा फेसियल रिकग्निसनको माध्यमबाट अकाउन्ट खोल्न सक्नेछन् । पासकी प्रणाली फिसिङ आक्रमणबाट सुरक्षित मानिन्छ । प्रयोगकर्ताको डिभाइसमै सीमित रहने भएकाले...

Jun 20, 2025 - 15:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register