असार १५ देखि त्रिवि परीक्षा नियन्त्रण कार्यालयका यी सेवा अनलाइनबाटै, अब बल्खु धाउनु पर्दैन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले विद्यार्थीहरूलाई प्रदान गर्दै आएका १० प्रकारका सेवाहरू अब पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने भएको छ । आगामी १५ असारदेखि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल, मूल प्रमाणपत्र, प्रमाणपत्र प्रमाणीकरण जस्ता सेवाका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन् । यो व्यवस्थासँगै अब सामान्य कामका लागि पनि बल्खु धाउनुपर्ने बाध्यता हट्ने भएको छ । सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन यो कदम चालेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । दीक्षान्त समारोहका लागि अनलाइन फाराम र T...

Jun 20, 2025 - 12:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register