तपाईंको क्षेत्र बाढी-पहिरोको जोखिममा छ कि ? भाइबरबाटै यसरी लिनुहोस् मौसम अपडेट

काठमाडौँ । मौसम सम्बन्धी आधिकारिक सूचना समयमै प्राप्त गर्न जल तथा मौसम विज्ञान विभागले भाइबर कम्युनिटीमा सहभागी हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । मनसुन सुरु भएसँगै बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम बढेकाले सतर्कता अपनाउन विभागले नागरिकलाई मौसमको पूर्वानुमान तथा जानकारी लिन भाइबरमार्फत सम्पर्कमा रहन आग्रह गरेको हो । विभागले भाइबर कम्युनिटी ग्रुपमार्फत मौसम पूर्वानुमान, सतर्कता सन्देश, तथा अन्य सम्बन्धित सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । उक्त कम्युनिटी ग्रुपमा तल दिइएको क्यूआर कोड स्क्यान गरेर वा ...

Jun 20, 2025 - 14:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register