च्याम्पियन्स लिग र आईपीएललाई छायाँमा पार्दै सामाजिक सञ्जालको ट्रेन्डिङमा भारत-पाकिस्तान युद्ध
काठमाडौँ । भारत-पाकिस्तान युद्ध यतिखेर सामाजिक सञ्जालको ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । रातको समयमा भएका रोमाञ्चक यूईएफए च्याम्पियन्स लिग र आईपीएल म्याचलाई पछि पार्दै छिमेकी दुई देशबिचको युद्ध सबैभन्दा चर्चाको विषय बनेको हो । ९ वैशाख (अप्रिल २२)मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाका क्रममा एक जना नेपालीसहित २६ जनाको हत्या भएको थियो । उक्त घटनामा कयौँ घाइते भएका थिए । सोही आतङ्कवादी हमलाको १५ दिनपछि भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तानमाथि बदला स्वरूप हमला गरेको हो । पाकि...

What's Your Reaction?






