कोलकाता र चेन्नई बिच आईपीएल खेल चलिरहँदा ईमेलमार्फत बम विस्फोटको धम्की

काठमाडौँ । कोलकाताको इडन गार्डन्समा जारी कोलकाता नाइट राइडर्स र चेन्नई सुपरकिंग्सबिचको आईपीएल क्रिकेट खेलको क्रममा बम विस्फोटको धम्की आएपछि खैलाबैला मच्चिएको छ । क्रिकेट एसोसिएसन अफ बंगालको आधिकारिक ईमेलमा अज्ञात ठेगानाबाट बम विस्फोटको धम्कीपूर्ण सन्देश प्राप्त भएको आजतकले जनाएको छ । समाचार अनुसार धम्की आउनासाथ कोलकाता प्रहरी तत्कालै अनुसन्धानमा जुटेको छ । घटनास्थलमा प्रहरी र सुरक्षा निकायहरूले जाँच सुरु गरिसकेका छन् । इडन गार्डन्स स्टेडियमको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्पूर्ण परिसरलाई उच्च सतर्कतामा राखिएको छ । खेल...

May 7, 2025 - 17:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register