सुन तोलामा १४ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम हुन पुगेको छ । बिहीबार भने प्रतितोला एक लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।  बिहिवार चाँदी भने प्रति तोला १ हजार ९६० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।

May 9, 2025 - 07:26
 0
सुन तोलामा १४ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं ।

सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम हुन पुगेको छ । बिहीबार भने प्रतितोला एक लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । 

बिहिवार चाँदी भने प्रति तोला १ हजार ९६० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register