पाकिस्तानले फिर्ता गर्‍यो आफ्नो कब्जामा रहेका भारतीय बीएसएफ जवान

पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीए बीएसफ जवानलाई मुक्त गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार बुधबार पाकिस्तानले बीएसएफका जवान पूर्णम कुमारलाई मुक्त गरी भारतलाई बुझाएको हो । उनलाई पाकिस्तानी रेन्जर्सले २१ दिन अगाडि पक्राउ गरेको थियो । बुधबार उनलाई रेन्जर्सले अटारी–बाघा सीमाबाट भारतलाई बुझाइएको हो ।

May 14, 2025 - 07:14
 0
पाकिस्तानले फिर्ता गर्‍यो आफ्नो कब्जामा रहेका भारतीय बीएसएफ जवान

पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीए बीएसफ जवानलाई मुक्त गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार बुधबार पाकिस्तानले बीएसएफका जवान पूर्णम कुमारलाई मुक्त गरी भारतलाई बुझाएको हो ।

उनलाई पाकिस्तानी रेन्जर्सले २१ दिन अगाडि पक्राउ गरेको थियो । बुधबार उनलाई रेन्जर्सले अटारी–बाघा सीमाबाट भारतलाई बुझाइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register