सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो ।  जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।  उता, चाँदीको मूल्य भने केही घटेको छ । जसअनुसार आज १ […]

Feb 11, 2025 - 05:38
 0
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो ।  जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

उता, चाँदीको मूल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।  सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register