हावाहुरीले घर भत्किँदा हल्दिबारीमा एक जनाको मृत्यु

हल्दिबारी, १ जेठ। हावाहुरीले घर भत्किँदा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति हल्बिारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । The post हावाहुरीले घर भत्किँदा हल्दिबारीमा एक जनाको मृत्यु appeared first on Jhapa Online.

May 15, 2025 - 03:25
 0
हावाहुरीले घर भत्किँदा हल्दिबारीमा एक जनाको मृत्यु

हल्दिबारी, १ जेठ। हावाहुरीले घर भत्किँदा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति हल्बिारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो ।

The post हावाहुरीले घर भत्किँदा हल्दिबारीमा एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register