तोलामै तीन हजार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्यमा तीन हजार पाँच सय रुपैयाँको गिरावट आएको हो । बिहीबार छापावाल सुनको मूल्य एक लाख ८१ हजार ८०० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

May 15, 2025 - 06:30
 0
तोलामै तीन हजार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्यमा तीन हजार पाँच सय रुपैयाँको गिरावट आएको हो ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख ८१ हजार ८०० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register