रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट कुमार चुडाल र तिलप्रसादको इजलासमा

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा शुक्रबार सो रिट न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । यसअघि सर्वोच्चको आदेशअनुसार बिहीवार मिश्रलाई सर्वोच्चमा उपस्थित गराइएको थियो ।

May 16, 2025 - 06:13
 0
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट कुमार चुडाल र तिलप्रसादको इजलासमा

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदै छ ।

सर्वोच्च अदालतमा शुक्रबार सो रिट न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । यसअघि सर्वोच्चको आदेशअनुसार बिहीवार मिश्रलाई सर्वोच्चमा उपस्थित गराइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register