अमेरिकामा इजरायली दूतावासका दुई अधिकारीको हत्या

एजेन्सी । अमेरिकामा इजरायली दूतावासका दुई जना अधिकारीको हत्या भएको छ । वासिङ्टस्थित क्यापिटल जुएस म्युजियम बाहिर ती इजरायलीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । गोलीबारीपछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा परेपछि आक्रमणकारीले फ्री प्यालेस्टाइनको नारा लगाएका थिए । वासिङटन प्रहरी प्रमुख पामेलाले सो म्युजियममा आयोजित कार्यक्रममा सहभागी भएर […]

May 22, 2025 - 06:29
 0
अमेरिकामा इजरायली दूतावासका दुई अधिकारीको हत्या

एजेन्सी । अमेरिकामा इजरायली दूतावासका दुई जना अधिकारीको हत्या भएको छ । वासिङ्टस्थित क्यापिटल जुएस म्युजियम बाहिर ती इजरायलीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गोलीबारीपछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा परेपछि आक्रमणकारीले फ्री प्यालेस्टाइनको नारा लगाएका थिए । वासिङटन प्रहरी प्रमुख पामेलाले सो म्युजियममा आयोजित कार्यक्रममा सहभागी भएर फकिनेक्रममा ती इजलायली कर्मचारीमाथि आक्रमण भएको बताएकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register