सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पाँच सय रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । भने, चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

May 22, 2025 - 06:50
 0
सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पाँच सय रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । भने, चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register