नबिल बैंकको एपबाट हाम्रो पेमा रकम लोड गर्न सकिने, कार्डबिनै एटीएमबाट नगद झिक्ने सुविधा आउँदै

काठमाडौँ । नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत अब केही सेकेन्डमै हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने भएको छ । यस सेवाका लागि हालै बैंक र हाम्रो पात्रोबिच सहकार्य भएको हो ।  ग्राहकहरूले हाम्रो पेमा उपलब्ध क्यासब्याक अफर र अन्य डिजिटल सेवा पनि सहज रूपमा प्रयोग गर्न सक्ने हाम्रो पात्रोले जनाएको छ । डिजिटल भुक्तानी प्रणालीलाई छिटो, सुरक्षित र सबैका लागि सरल बनाउने योजनासहित  नबिल बैंकसँग सहकार्य गरिएको हाम्रो पात्रोका संस्थापक​ शंकर उप्रेतीले जानकारी दिए । उनका अनुसार चाँडै नै थप सुविधा पनि उपलब्ध हुने...

May 23, 2025 - 01:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register