आहा ! भुन्डोल… (तस्विरहरू)

काठमाडौँ । पछिल्लो समय हाइकिङका लागि भुन्डोल लोकप्रिय गन्तव्य बनेको छ ।  काठमाडौंको दक्षिणकाली नगरपालिका-९ मा अवस्थित भुन्डोल हाइकिङसँगै सुटिङस्थलको रूपमा चिनिँदै गएको छ । सुन्दर प्राकृतिक दृश्य, हरियाली जंगल र शान्त वातावरणले भरिपूर्ण यो स्थानले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

May 23, 2025 - 07:50
 0
आहा ! भुन्डोल… (तस्विरहरू)

काठमाडौँ । पछिल्लो समय हाइकिङका लागि भुन्डोल लोकप्रिय गन्तव्य बनेको छ ।  काठमाडौंको दक्षिणकाली नगरपालिका-९ मा अवस्थित भुन्डोल हाइकिङसँगै सुटिङस्थलको रूपमा चिनिँदै गएको छ ।

सुन्दर प्राकृतिक दृश्य, हरियाली जंगल र शान्त वातावरणले भरिपूर्ण यो स्थानले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register