बैतडीमा दुई पटक भूकम्पको धक्का

बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएकाे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ । दुईपटक कम्पन भएपछि स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्र […]

May 23, 2025 - 06:04
 0
बैतडीमा दुई पटक भूकम्पको धक्का

बैतडी ।

बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएकाे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ ।

दुईपटक कम्पन भएपछि स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्र जनाएकाे छ ।

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जनाइकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register