नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु

कैलाली । बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ। घटनाबारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

May 27, 2025 - 08:09
 0
नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु

कैलाली ।

बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ।

घटनाबारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register