अझै बस्न सकेन संसद् बैठक

काठमाडौं । विपक्षी दलको अवरोधका कारण स्थगित प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन । संसद् सचिवालयले सूचना निकालेर साढे २ बजे बैठक पुन: बस्ने भनेपनि अझै बस्न नसकेको हो । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित […]

May 27, 2025 - 10:07
 0
अझै बस्न सकेन संसद् बैठक

काठमाडौं । विपक्षी दलको अवरोधका कारण स्थगित प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन ।

संसद् सचिवालयले सूचना निकालेर साढे २ बजे बैठक पुन: बस्ने भनेपनि अझै बस्न नसकेको हो ।

प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register