युवा संघको अध्यक्षमा थेवे निर्वाचित

झापा, १४ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । थेबेले ७९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गर्नुभयो । कुल १ हजार ७ [...] The post युवा संघको अध्यक्षमा थेवे निर्वाचित appeared first on Jhapa Online.

May 28, 2025 - 01:56
 0
युवा संघको अध्यक्षमा थेवे निर्वाचित

झापा, १४ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।

थेबेले ७९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गर्नुभयो । कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।

The post युवा संघको अध्यक्षमा थेवे निर्वाचित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register