टुँडिखेलमा भिभिआइपीको गणतन्त्र, बाहिरबाट हेर्दै जनता (तस्विरहरू)

काठमाडौँ । नेपालमा जहानियाँ शाही शासनको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७औं बसन्त पूरा भएको छ । देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन । हरेक वर्ष सैनिक मञ्च टुँडिखेल भित्र मनाइने यस्ता राष्ट्रिय पर्वमा जनता सधैं बञ्चित हुने गरेका छन् । जनताले ल्याएको गणतन्त्र […]

May 29, 2025 - 06:44
 0
टुँडिखेलमा भिभिआइपीको गणतन्त्र, बाहिरबाट हेर्दै जनता (तस्विरहरू)

काठमाडौँ । नेपालमा जहानियाँ शाही शासनको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७औं बसन्त पूरा भएको छ । देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन ।

हरेक वर्ष सैनिक मञ्च टुँडिखेल भित्र मनाइने यस्ता राष्ट्रिय पर्वमा जनता सधैं बञ्चित हुने गरेका छन् । जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरुको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बार बाहिर बाट पनि सर्वसाधारणलाई भिभिआइपीको गणतन्त्र हेर्न समेत दिइँदैन । बाँकी तस्विरमा हेर्नुहोस्:

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register