संसद चल्ना साथ स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु हुना साथ विपक्षी दलले अबरोध गरेपछि सभामुख देबराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो । तर, बैठक सुरु भएको केहि मिनेटमै विपक्षी दलहरूको निरन्तरको नारावाजी […]

May 28, 2025 - 08:34
 0
संसद चल्ना साथ स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु हुना साथ विपक्षी दलले अबरोध गरेपछि सभामुख देबराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो । तर, बैठक सुरु भएको केहि मिनेटमै विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि बैठक स्थगित भएको छ ।

मंगलबार पनि विपक्षी दलहरू बैठक अबरोध गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register