काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गरिने

  काठमाडौँ । सरकारले काठमाडौँमा सूचना प्रविधि पार्क स्थापना गर्ने भएको छ । बिहीबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस किसिमको घोषणा गरेका हुन् ।   जब कि यसअघिका सरकारले काभ्रे, ललितपुर लगायतका क्षेत्रमा निर्माण गर्ने भनिएका सूचना प्रविधि पार्क अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । काठमाडौँमा सोही किसिमको पार्क सञ्चालनमा ल्याउने घोषणा समेत प्रभावकारी रूपमा कार्यान्वयनमा आउने कुरामा आशङ्का छ ।

May 29, 2025 - 15:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register