बजेट: चैते धान खेतीका लागि ३३ करोड विनियोजन

काठमाडौँ । सरकारले नेपाललाई चामलाई आत्मनिर्भर बनाउन चैते धानखेती गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।  उनले मुलुकलाई चामलमा आत्मनिर्भर बनाउन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धानखेती गर्ने घोषणा गरेका छन् ।  चैते धान खेतीका लागि आगामी आर्थिक वर्षमा सिँचाईका लागि ३३ […]

May 29, 2025 - 10:47
 0
बजेट: चैते धान खेतीका लागि ३३ करोड विनियोजन

काठमाडौँ । सरकारले नेपाललाई चामलाई आत्मनिर्भर बनाउन चैते धानखेती गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले मुलुकलाई चामलमा आत्मनिर्भर बनाउन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धानखेती गर्ने घोषणा गरेका छन् । 

चैते धान खेतीका लागि आगामी आर्थिक वर्षमा सिँचाईका लागि ३३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register