बजेटः विदेशमा रहेका नेपालीलाई स्वदेशमै बस्न प्रेरित गरिने

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमै बस्न प्रेरित गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेशमै बस्न प्रेरित गर्ने घोषणा गरेको हो । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट भाषण गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

May 29, 2025 - 10:41
 0
बजेटः विदेशमा रहेका नेपालीलाई स्वदेशमै बस्न प्रेरित गरिने

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमै बस्न प्रेरित गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेशमै बस्न प्रेरित गर्ने घोषणा गरेको हो ।

आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट भाषण गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register