उद्योग मन्त्रालयका लागि १० अर्ब १४ करोड बजेट

काठमाडाैं । उद्योग मन्त्रालयका लागि सरकारले १० अर्ब १४ करोड रुपैयाँको बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा बजेट प्रस्तुत गर्दैै यसको जानकारी दिएका हुन् । यस्तै सरकारले औद्योगिक पूर्वाधार निर्माण १ अर्ब ५५ करोड विनियोजन गरेको छ । भगवत् सर्वजित उद्यमशीलता विकास कार्यक्रमका ला ५० करोड रुपैयाँ छुट्याइएको अर्थमन्त्री पौडेलले बताए । […]

May 29, 2025 - 11:23
 0
उद्योग मन्त्रालयका लागि १० अर्ब १४ करोड बजेट

काठमाडाैं । उद्योग मन्त्रालयका लागि सरकारले १० अर्ब १४ करोड रुपैयाँको बजेट छुट्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा बजेट प्रस्तुत गर्दैै यसको जानकारी दिएका हुन् ।

यस्तै सरकारले औद्योगिक पूर्वाधार निर्माण १ अर्ब ५५ करोड विनियोजन गरेको छ ।

भगवत् सर्वजित उद्यमशीलता विकास कार्यक्रमका ला ५० करोड रुपैयाँ छुट्याइएको अर्थमन्त्री पौडेलले बताए ।

यसैगरी लगानी बोर्डका लागि ७४ करोड र स्टार्टअपलाई सहुलियत कर्जास्वरुप ७३ करोड विनियोजन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register