लाइडर प्रविधिबाट नक्सा पास गरिने, नियन्त्रण विन्दु स्याटलाइटमा आधारित हुने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि लाइडर प्रविधिबाट नक्सा तयार गरी पास गर्ने भएको छ भने नाप नक्सालाई व्यवस्थित गर्न स्याटलाइट प्रविधिमा आधारित राष्ट्रिय नियन्त्रण विन्दुहरूको सञ्जाललाई सुदृढ गरिने भएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो कार्यक्रम घोषणा गरेका हुन् । “स्थानीय तहमार्फत भूउपयोग क्षेत्र वर्गीकरण गरी भूउपयोग योजना तर्जुमा गरिनेछ,” बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले भने, “लाइडर प्रविधिबाट गरिने नाप&nd...

May 29, 2025 - 11:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register