नेपालले आफ्नै स्याटलाइट राख्ने, जियोस्टेसनरी अर्बिटमा स्थान सुरक्षित गर्ने तयारी

काठमाडौँ । सरकारले जियोस्टेसनरी स्याटलाइट अर्बिटमा नेपालको आफ्नै भूउपग्रह स्थापनाका लागि आधार तयार गर्ने भएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । “जियोस्टेसनरी स्याटलाइट अर्बिटमा नेपालको भूउपग्रह स्थापनाको आधार तयार गरिनेछ,” उनले भने । यो कदमले नेपाललाई सञ्चार, प्रसारण, तथ्याङ्क संकलन तथा राष्ट्रिय सुरक्षा जस्ता क्षेत्रमा आत्मनिर्भर बनाउन र अन्तरिक्ष प्रविधिमा पहुँच बढाउन सहयोग पुग्ने विश्लेषण गरिएको छ । आफ्नै भू...

May 29, 2025 - 11:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register