शिक्षामा बढ्यो बजेट, ७ अर्ब ५१ करोड थपियो

काठमाडौं । शिक्षा क्षेत्रमा चालु आर्थिक बर्ष २०८१/८२ भन्दा ७ अर्ब ५१ करोड बढी रकम विनियोजन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको आगामी आव ०८२/८३ को  बजेटमा २ खर्ब ११ अर्ब १७ करोड रकम विनियोजन गरेको हो । गएको आवमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ […]

May 29, 2025 - 12:26
 0
शिक्षामा बढ्यो बजेट, ७ अर्ब ५१ करोड थपियो

काठमाडौं । शिक्षा क्षेत्रमा चालु आर्थिक बर्ष २०८१/८२ भन्दा ७ अर्ब ५१ करोड बढी रकम विनियोजन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको आगामी आव ०८२/८३ को  बजेटमा २ खर्ब ११ अर्ब १७ करोड रकम विनियोजन गरेको हो ।

गएको आवमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

केही समय अघि भएको शिक्षक आन्दोलनमा भएको सम्झौता अनुसार प्रारम्भिक बालशिक्षकहरुलाई स्केल अनुसारको तलब दिने सहमति भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register