सरकारले वृद्ध भत्ता पाउने उमेर बढायो

काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष बनाइएको जानकारी दिए । तर, दुर्गम र लक्षित वर्गका लागि भने यथावत् रहेको उनले बताए । सरकारले यसअघि ६८ वर्ष पूरा भएकालाई वृद्ध भत्ता दिँदै आएको थियो ।

May 29, 2025 - 12:29
 0
सरकारले वृद्ध भत्ता पाउने उमेर बढायो

काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष बनाइएको जानकारी दिए ।

तर, दुर्गम र लक्षित वर्गका लागि भने यथावत् रहेको उनले बताए । सरकारले यसअघि ६८ वर्ष पूरा भएकालाई वृद्ध भत्ता दिँदै आएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register