सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर २५८३ दशमलव २९ को विन्दुमा पुगेको छ । आइतबार ३१९ कम्पनीका ५७ हजार ८६३ पटकको कारोबारमा ९१ लाख ८० हजार ७१८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ […]

Dec 22, 2024 - 09:50
 0
सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर २५८३ दशमलव २९ को विन्दुमा पुगेको छ ।

आइतबार ३१९ कम्पनीका ५७ हजार ८६३ पटकको कारोबारमा ९१ लाख ८० हजार ७१८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँ रहेको छ ।

८५ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनी राताम्मे छन् भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज रिभर फल्स पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register