ढुंगा, गिट्ट र बालुवा विदेश निर्यात गरिने

काठमाडौं । सरकारले नदिबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन गरेर निर्यात गर्ने योजना बनाएको छ । आर्थिक वर्ष  २०८२/०८३ को बजेटमा यस्तो व्यवस्था गरिएको हो । वातावरणीय प्रभाव अध्ययन र आर्थिक दृष्टिले संभव देखिएका नदिबाट निर्माण सामाग्रि उत्खनन गरेर निर्यात गरिने व्यवस्था मिलाउने बजेटमा लेखिएको छ । यसबाहेक प्राकृतिक तथा खानीजन्य वस्तुको व्यसायीक उत्पादन र बजारीकरणमा […]

May 29, 2025 - 14:20
 0
ढुंगा, गिट्ट र बालुवा विदेश निर्यात गरिने

काठमाडौं । सरकारले नदिबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन गरेर निर्यात गर्ने योजना बनाएको छ । आर्थिक वर्ष  २०८२/०८३ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

वातावरणीय प्रभाव अध्ययन र आर्थिक दृष्टिले संभव देखिएका नदिबाट निर्माण सामाग्रि उत्खनन गरेर निर्यात गरिने व्यवस्था मिलाउने बजेटमा लेखिएको छ । यसबाहेक प्राकृतिक तथा खानीजन्य वस्तुको व्यसायीक उत्पादन र बजारीकरणमा निजी क्षेत्रलाई सहभागी गराउने पनि बजेटमा लेखिएको छ ।

‘वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदिजन्य निर्माण सामाग्री उत्खनन् र प्रशोधन गरी आन्तरिक उपयोग र निर्यात गर्ने व्यवस्था मिलाईनेछ,’ अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आर्थिक वर्ष ०८२/०८३ को बजेटमा  उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register