बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाकी छोरी ८ वर्षीया अस्मिता वाईवा हुन् । प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार उनको विहीबार राति उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनलाई जेठ १४ गते बुधबार आफ्नै घरमा बिच्छीले टोकेको थियो । […]

May 30, 2025 - 02:59
 0
बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाकी छोरी ८ वर्षीया अस्मिता वाईवा हुन् ।

प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार उनको विहीबार राति उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

उनलाई जेठ १४ गते बुधबार आफ्नै घरमा बिच्छीले टोकेको थियो ।

उनलाई उपचारका लागि बिहीवार बिहान हेटौंडा अस्पताल ल्याइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register