अर्थमन्त्रीको एक बोलीले १३ प्रतिशत महँगो भयो हिरा !

काठमाडौँ । हिराको मूल्य जेठ १६ गते जेठ १५ गतेको तुलनामा १३ प्रतिशतले बढेको छ । नयाँ बजेटले हिराका गहनालाई भ्याट छुटको सूचीबाट हटाएपछि हिराको भाउ एकैदिन १३ प्रतिशतले बढेको हो ।  अव हिराको खरिदबिक्रीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ ।  यसअघि हिरामा भ्याट छुट थियो । तर सुनमा समेत विलासिता कर लागेपछि […]

May 30, 2025 - 03:20
 0
अर्थमन्त्रीको एक बोलीले १३ प्रतिशत महँगो भयो हिरा !

काठमाडौँ । हिराको मूल्य जेठ १६ गते जेठ १५ गतेको तुलनामा १३ प्रतिशतले बढेको छ । नयाँ बजेटले हिराका गहनालाई भ्याट छुटको सूचीबाट हटाएपछि हिराको भाउ एकैदिन १३ प्रतिशतले बढेको हो । 

अव हिराको खरिदबिक्रीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ । 

यसअघि हिरामा भ्याट छुट थियो । तर सुनमा समेत विलासिता कर लागेपछि हिरामा सरकारले दिँदै आएको छुट हटाएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register