अव एक तोला सुन किन्दा ४ हजार रुपैयाँ सरकारलाई कर बुझाउनुपर्ने !

काठमाडौँ । अव एक तोला सुन किन्दा सरकारलाई ४००० रुपैयाँ छुट्टै कर बुझाउनुपर्ने भएको छ । सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदीका गरगहनामा कर बढाउने व्यवस्था गरेपछि अव उपभोक्तालाई सुनचाँदी किन्दा थप लागत लाग्ने भएको हो ।  बजेटले सुनचाँदीको मूल्य बढ्नेगरि व्यवस्था ल्याएपछि व्यवसायीहरु चिन्तामा परेका छन् भने सुन किन्न चाहनेहरूलाई थप महँगो […]

May 30, 2025 - 03:23
 0
अव एक तोला सुन किन्दा ४ हजार रुपैयाँ सरकारलाई कर बुझाउनुपर्ने !

काठमाडौँ । अव एक तोला सुन किन्दा सरकारलाई ४००० रुपैयाँ छुट्टै कर बुझाउनुपर्ने भएको छ ।

सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदीका गरगहनामा कर बढाउने व्यवस्था गरेपछि अव उपभोक्तालाई सुनचाँदी किन्दा थप लागत लाग्ने भएको हो । 

बजेटले सुनचाँदीको मूल्य बढ्नेगरि व्यवस्था ल्याएपछि व्यवसायीहरु चिन्तामा परेका छन् भने सुन किन्न चाहनेहरूलाई थप महँगो पर्ने भएको छ ।

यसअघि सुनमा लाग्दै आएको भन्सार घट्दा सुनको भाउ केही घटेको थियो । त्यसपछि सुन निरन्तर बढिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register