पत्रकार विजय चालिसेको अन्त्येष्टि

काठमाडौं । पत्रकार विजय चालिसको ७४ वर्षको उमेरमा निधन भएको छ । गोरखापत्रका पूर्वप्रधानसम्पादक तथा प्रेस चौतारीका संस्थापक अध्यक्ष चालिसेको शुक्रबारै गोकर्णेश्वरमा अन्यत्येष्टि गरिएको छ । उनका छोरा आलोक चालिसेले मुखाग्नी दिएका थिए । त्यसअघि चालिसेको पार्थिव शरीरमा प्रतिनिधिसधाको अर्थ समितिका सभापति सन्तोष चालिसे र गोकर्णेश्वरका मेयर दीपक कुमार रिसालले राष्ट्रिय झण्डा ओढाएका थिए । […]

May 30, 2025 - 10:56
 0
पत्रकार विजय चालिसेको अन्त्येष्टि

काठमाडौं । पत्रकार विजय चालिसको ७४ वर्षको उमेरमा निधन भएको छ । गोरखापत्रका पूर्वप्रधानसम्पादक तथा प्रेस चौतारीका संस्थापक अध्यक्ष चालिसेको शुक्रबारै गोकर्णेश्वरमा अन्यत्येष्टि गरिएको छ । उनका छोरा आलोक चालिसेले मुखाग्नी दिएका थिए ।

त्यसअघि चालिसेको पार्थिव शरीरमा प्रतिनिधिसधाको अर्थ समितिका सभापति सन्तोष चालिसे र गोकर्णेश्वरका मेयर दीपक कुमार रिसालले राष्ट्रिय झण्डा ओढाएका थिए । अन्त्येटिमा शिक्षामन्त्री रघुजी पन्तसमेत सहभागी भएका थिए ।

चालिसेलाई नगरप्रहरीले अन्तिम सलामी अपर्ण गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register