एकैदिन दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो । मंगलबार छापावाल सुनको मूल्य एक लाख ९२ हजार ७ सय रुपैयाँ रहेको छ । आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Jun 3, 2025 - 06:34
 0
एकैदिन दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य एक लाख ९२ हजार ७ सय रुपैयाँ रहेको छ । आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register