यस्तो थियो नेपालको पहिलो रेल… (तस्विरहरु) 

काठमाडौँ । जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नेपालको पहिलो ट्रेन अहिले धनुषाको खजुरीमा जीर्ण अवस्थामा छ । यसो त उक्त रेल अब काम लाग्ने अवस्थामा छैन । मर्मत गरेर प्रयोग गर्न पनि सकिँदैन । तर, संरक्षण गरेर सङ्ग्रहालयमा राखे त्यो नेपाल र नेपालीका लागि इतिहास बन्न सक्छ ।  यद्यपि उक्त रेललाई सङ्ग्रहालयमा राख्ने योजना कयौँ पटक […]

Jun 9, 2025 - 03:01
 0
यस्तो थियो नेपालको पहिलो रेल… (तस्विरहरु) 

काठमाडौँ । जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नेपालको पहिलो ट्रेन अहिले धनुषाको खजुरीमा जीर्ण अवस्थामा छ । यसो त उक्त रेल अब काम लाग्ने अवस्थामा छैन । मर्मत गरेर प्रयोग गर्न पनि सकिँदैन । तर, संरक्षण गरेर सङ्ग्रहालयमा राखे त्यो नेपाल र नेपालीका लागि इतिहास बन्न सक्छ । 

यद्यपि उक्त रेललाई सङ्ग्रहालयमा राख्ने योजना कयौँ पटक सरकारले अघि सारे पनि हालसम्म त्यसतर्फ कुनै प्रगति भएको छैन । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register