यूके पठाइदिन्छु भन्दै ११ करोड ठगी गर्ने दुई पक्राउ

काठमाडौं-वैदेशिक रोजगारीमा यूके पठाइदिन्छु भनि ११ करोड बराबरको रकम ठगी कार्यमा संलग्न दुई व्यक्ति पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । मोरङ स्थायी घर भइ हाल काठमाडौं सरस्वतीनगर बस्ने ४४ वर्षीय लक्षमण पराजुली र धनुषा स्थायी घर भइ हाल काठमाडौं नरेफांट बस्ने ४७ वर्षीय अरुणराज शर्माले ३८ […]

Jun 10, 2025 - 08:44
 0
यूके पठाइदिन्छु भन्दै ११ करोड ठगी गर्ने दुई पक्राउ

काठमाडौं-वैदेशिक रोजगारीमा यूके पठाइदिन्छु भनि ११ करोड बराबरको रकम ठगी कार्यमा संलग्न दुई व्यक्ति पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मोरङ स्थायी घर भइ हाल काठमाडौं सरस्वतीनगर बस्ने ४४ वर्षीय लक्षमण पराजुली र धनुषा स्थायी घर भइ हाल काठमाडौं नरेफांट बस्ने ४७ वर्षीय अरुणराज शर्माले ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार ठगेको प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register