भारतमा भएको विमान दुर्घटनामा परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं । भारतमा बिहीबार भएको विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुःख व्यक्त गरेकी छिन् । गुजरातको अहमदावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटनामा परेको थियो । २३२ जना यात्रु र १२ जना क्रु मेम्बर रहेको विमान उडानको केही मिनेटमै दुर्घटनामा परेको थियो । परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै नेपाल […]

Jun 12, 2025 - 13:00
 0
भारतमा भएको विमान दुर्घटनामा परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं । भारतमा बिहीबार भएको विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुःख व्यक्त गरेकी छिन् । गुजरातको अहमदावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटनामा परेको थियो । २३२ जना यात्रु र १२ जना क्रु मेम्बर रहेको विमान उडानको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै नेपाल यो दुःखको समयमा भारतसँगै रहेको बताएकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register