प्रधानमन्त्री ओली विरुद्ध अनि रवि लामिछानेको पक्षमा भिडिओ बनाउने टिकटकर रमा बस्नेत पक्राउ

  काठमाडौँ । सामाजिक सञ्जाल टिकटक प्रयोग गरी प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ घर भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीय रमा बस्नेतलाई आइतबार पक्राउ गरेको हो । ब्युरोका अनुसार आरोपित बस्नेतले टिकटकमा नियमित र नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने सामग्री पोस्ट गर्दै आएकी थिइन् । उनले विभिन्न प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषय उठान गरेर समाजमा नकारात्मक धारणा फैलाउने र चरित्र ...

Jun 15, 2025 - 13:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register