इलाममा दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाइते

इलाम, १ असार । इलाम नगरपालिका वडा नं. ११ को सोयाक आहाले सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा परी गाडी धनी जितपुर निवासी विष्णु पराजुलीको घटनास्थलमै मृत्यु भएको छ। उहाँकी छोरी र अर्का एक जना यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुलाई प्रारम्भिक [...] The post इलाममा दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाइते appeared first on Jhapa Online.

Jun 15, 2025 - 16:36
 0
इलाममा दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाइते

इलाम, १ असार । इलाम नगरपालिका वडा नं. ११ को सोयाक आहाले सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी गाडी धनी जितपुर निवासी विष्णु पराजुलीको घटनास्थलमै मृत्यु भएको छ। उहाँकी छोरी र अर्का एक जना यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुलाई प्रारम्भिक उपचारपछि दानाबारीबाट बिर्तामोड लगिएको छ। अहिले बिएण्डसी अस्पतालमा थप उपचारका लागि पठाइएको जानकारी प्राप्त भएको छ ।

The post इलाममा दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register