झापाको मेचीनगरबाट तीन सय केजी माछा बरामद

झापा, ३ असार । झापाको मेचीनगरबाट प्रहरीले तीन सय केजी माछा बरामद गरेको छ । आज बिहान मेचीनगर–५ नकलबन्दाबाट प्रहरी चौकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको माछा बरामद गरेको हो । करिब एक लाख मूल्य बराबरको उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । The post झापाको मेचीनगरबाट तीन सय केजी माछा बरामद appeared first on Jhapa Online.

Jun 17, 2025 - 15:33
 0
झापाको मेचीनगरबाट तीन सय केजी माछा बरामद

झापा, ३ असार । झापाको मेचीनगरबाट प्रहरीले तीन सय केजी माछा बरामद गरेको छ ।

आज बिहान मेचीनगर–५ नकलबन्दाबाट प्रहरी चौकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको माछा बरामद गरेको हो ।

करिब एक लाख मूल्य बराबरको उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

The post झापाको मेचीनगरबाट तीन सय केजी माछा बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register